Lalitpur महानगरपालिका वडा नं ३ ले विशेषतः जेष्ठ नागरिक, अपांगता भएकाहरूलाई वडामा सेवा लिन आउने र सेवा लिईसकेपछि घरसम्म पुर्याउन निशुल्क रुपमा वातावरण मैत्री विधुतीय गाडी सञ्चालनमा ल्याएकाे छ 💕स्थानीय तह वा वडाले यस किसिमकाे विधुतीय गाडी सञ्चालनमा ल्याएकाे नेपालमै पहिलाे पटक हो ।