सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ४० भन्दा बढी घाइते #काभ्रे : इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो।सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सातजनाको उपचारका लागि अस्पताल लाने […]