साहसी चालक Driver मेघराज बिक ३० जना यात्रुको ज्यान जोगाए

Driver मेघराज बिक ले आफुले सन्सार त्यागे बदलामा ३० जना यात्रुको ज्यान जोगाएका छन बुटवलबाट काठमाडौँ जादै गरेको बस चालकको टाउकामा ढुंगा बज्रिँदा पनि ब्रेक लगाउन भ्याउँदा जोगियो ३० जनाभन्दा बढीको ज्यान, आफू भने बिते ३६ वर्षीय मेघराज विक। आफ्नो ज्यान गुमाएर ३० जना यात्रुको ज्यान जोगाउन सफल भएका साहसी चालकलाई नमन, सरकारले चालकको परिवारलाई […]