भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीं जिल्लाको धाराली गाउँमा ठूलो प्राकृतिक विपत्ति❗️ आज बिहानको घटना — बादल फुट्दा अचानक आएको बाढीले गाउँका नालाहरू एकाएक बगाउँदै तल झरेको भयानक दृश्य देखिएको छ। घटनालाई जिल्ला विपद् व्यवस्थापन समितिले पुष्टि गरिसकेको छ। 💔 हालसम्म मानवीय क्षतिको स्पष्ट विवरण आएको छैन, तर स्थानीय प्रशासन सतर्क अवस्थामा छ र उद्धार कार्य…