प्रथम वि.पि.स्मृति खुल्ला उसु सान्दा प्रतियोगिता

ललितपुर जिल्ला उसु संघद्वारा आयोजित प्रथम वि.पि.स्मृति खुल्ला उसु सान्दा प्रतियोगिता भव्य रूपमा सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।