Tag: Nepal

ललितपुर जिल्ला उसु संघद्वारा आयोजित प्रथम वि.पि.स्मृति खुल्ला उसु सान्दा प्रतियोगिता भव्य रूपमा सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगितामा घरेलु टोली अस्ट्रेलियाले नेपाललाई ५—० गोलको फराकिलो अन्तरले पराजित गरेकाे छ। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित जियो रंगशालामा खेलिएको एकपक्षीय खेलमा प्रारम्भदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राखेको थियो। घरेलु टोलीका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा भने झैं खेलको सुरुदेखि नै अस्ट्रेलियाले नेपालविरुद्ध…