।।उसु खेलाडीलाई सम्मान तथा बिदाई ।।

।।उसु खेलाडीलाई सम्मान तथा बिदाई ।। चार्मिङ फिट्नेश एण्ड डान्स स्टुडीयाे प्राङ्गणमा नेपाल भाेलिन्टियर उसु कमिटिकाे पहलमा ललितपुर जिल्ला उसु संघकाे संयाेजकत्वमा अाज १५अाै विश्व उसु च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम समापन गरियाे। उक्त कार्यक्रममा प्रिन्ट एक्सप्रेशका प्राेप्राईटर श्री अजय महर्जन ज्युले खेलाडी तथा अफिसियलहरुलाई टि-सर्ट प्रदान गर्नु भयाे सथै हरिसिद्धि उसु […]